नेकपा (एमाले) का महासचिव शंकर पोखरेल प्रवासी नेपाली मञ्च बेलायत राष्ट्रिय कमिटीको नवौँ सम्मेलन उद्घाटन तथा सम्बोधन गर्न बेलायत भ्रमणमा गएका छन्। महासचिव पोखरेल बिहीबार बेलायत प्रस्थान गरेका हुन्।