‘महाराजधिराज’ बाट अचानक बाहिरिए अभिनेता पल शाह

८ महिनापछि सम्झौता तोडियो – निर्माणको तयारीमा रहेको चलचित्र ‘महाराजधिराज’ बाट अभिनेता पल शाह अचानक बाहिरिएका छन् । करिब आठ महिनाअघि उनले चलचित्रसँग गरेको सम्झौता आजबाट औपचारिक रूपमा अन्त्य गरिएको निर्माण पक्षले जनाएको छ ।